सिटिजन्स बैंकका ग्राहकलाई एल्लो प्यागोडा होटेलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 05:32:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  र एल्लो प्यागोडा होटेल बीच शुल्कमा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक ग्राहकले उक्त होटेलको विभिन्न सेवामा छुट पाउनेछन् । 

उक्त होटलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिंदा छुट पाउँने बैंकले जनाएको छ । बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved