जिल्ला अदालत ललितपुरमा एनआईसीको बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 08:31:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले १०९ औं विस्तारित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले उक्त काउन्टर ललितपुरको अदालत परिसरमा सञ्चालन गरेको हो । उक्त सेवाको जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले उद्घाटन  गरेका हुन् ।

बैंकले ३१३ शाखा, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् सेवा दिदै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved