कामना सेवाको स्वर्णिम खाता, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 07:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ । बीमा सुविधा सहितको उक्त खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा ७ लाख सम्मको दुर्घटना बीमा र १ लाख सम्मको औषधी उपचार बीमा सुविधा पाउने बैंकले जनाएको छ । 

बैंकले ११८ वटा शाखा तथा ६२ वटा एटीएममार्फत सेवा दिदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved