बिजपाटी सम्बाददाता     Feb 16, 2020 | 04:42:38 PM


tansen

सिटिजन्स बैंक Citizens Bank International Limited  र ईसेवाबीच विप्रेषण रकम भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको रकम सिटिजन्स बैंकको शाखाहरुबाट भुक्तानी पाउन सकिने छ ।

बैंकले हाल ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आईरहेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका