ईसेवाबाट पठाएको पैसा सिटिजन्स बैंकबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 04:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  र ईसेवाबीच विप्रेषण रकम भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको रकम सिटिजन्स बैंकको शाखाहरुबाट भुक्तानी पाउन सकिने छ ।

बैंकले हाल ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved