ग्लोबल आइएमई बैंकले आश्रमलाई दियो ३ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 07:15:34 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई Global IME Bank Limited ले आश्रमलाई सोलार जडानका लागि आर्थिक सहयोग गरेको छ । बैंकले आमाघर सेवा आश्रमको निर्माणाधीन भवनमा सोलार जडान गर्न ३ लाख रुपयाँ सहयोग गरेको हो ।

बैंकका बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved