शिवरात्रिमा सानिमा बैंकको छुट अफर, सयको रिचार्ज सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 03:10:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले महाशिवरात्रिको उपलक्ष्यमा विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ । 

बैंकका अनुसार उक्त योजना अन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनेछन् । यस्तै योजनामा महिला ग्राहकले १०० रुपयाँ बराबरकोे नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउने बैंकले जनाएको छ । 

योजना फाल्गुन ०७ देखि ११ गतेसम्मका लागि लागु हुने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved