धनुषाधाममा एनआईसी एशियाको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 05:30:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले धनुषामा थप शाखा विस्तार गरेको छ । बैंकले मंगलबार धनुषाधाम नगरपालिका वडा नं. ३ मा नयाँ शाखा विस्तार गरेको हो । 

शाखाको उद्धघाटन धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले गरेका हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ । बैंकले ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग मार्फत् सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved