अपाङ्ग सेवा समितिलाई सिटिजन्स बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 07:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले डोल्पाको दुनैमा अवस्थित मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई पचास हजार सहयोग गरेको छ । समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल २० जना अपाङ्ग छात्रछात्राहरूलाइ शिक्षा प्रदान गर्दै आईरहेको छ । 

बैंकले दिएको सहयोग रकमबाट विद्यार्थीहरुलाई ओढ्ने तथा ओछयाउने लुगाहरुको खरिद गर्ने समितिले जनाएको छ । 

बैंकले ८९ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved