सेञ्चुरी बैंक Century Commercial Bank Limited र रोयल कटेजबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकले नवलपरासीको बर्दघाटमा रहेको उक्त कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतामा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् ।