बिजपाटी सम्बाददाता     Feb 23, 2020 | 03:54:06 PM


tansen

सेञ्चुरी बैंक Century Commercial Bank Limited  र रोयल कटेजबीच छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकले नवलपरासीको बर्दघाटमा रहेको उक्त कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका