एभरेष्ट बैंकको शाखा न्यूरोडमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 04:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  ले न्यूरोड कम्प्लेक्समा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामनि सिवाकोटीले गरेका हुन् ।

सोही अवसरमा डेपुटी गर्भनर सिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मान गरेको बैंकले जनाएको छ । 

बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएमबाट  सेवा प्रदान गदै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved