बैंक अफ काठमाण्डूद्वारा रक्तदान कार्यक्रम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 03:12:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम बैंकको ५ नम्बर प्रदेशको प्रादेशिक कार्यलय नेपालगन्जमा सञ्चालन भएको हो । 

यसका साथै बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरेको जनाएको छ ।   बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिदै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved