सेञ्चुरीका ग्राहकलाई गिगल्स डेन्टलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 05:52:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  र काठमाण्डौको कमलपोखरी स्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र डेन्टलकी डा. नियुक्ति अर्जालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकले डेन्टलको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved