पाल्पाको विद्यालयलाई सिटिजन्स बैंकले दियो दश थान कम्प्युटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 02:16:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले पाल्पा जिल्लाको रैनादेवी छहरा ४ स्थित भैरव नवदीप माध्यमिक  विद्यालयलाई दश थान कम्प्युटर  वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको बताएको छ । 

बैंकले हाल ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved