सनराइज बैंकद्धारा ट्राफिक कोन सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 06:43:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई ट्राफिक कोन प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ट्राफिक कोन प्रदान गरेको जनाएको छ ।

बैंकले धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved