एनआईसीका ग्राहकलाई शत प्रतिशत क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 03:48:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एशिया बैंक NIC Asia Bank Limited  ले होली पर्वलाई लक्षित गर्दै नगत फिर्ता योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले मोबाईल बैंकिङ्ग मार्फत कारोबार गर्दा शत प्रतिशत वा अधिकतम पाँच हजारसम्म नगद फिर्ता प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार फागुन २६ र २७ गते मोबाईल बैंकिङ्ग मार्फत कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले नगत फिर्ता पाउनेछन् । बैंकले ३१९ शाखा कार्यालयहरु, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत्  सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved