सिटिजन्स बैंकको ९४ औं शाखा डोल्पाको जुफालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 02:42:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited  ले डोल्पाको जुफालमा शाखा विस्तार गरेको छ । बुधबारबाट सञ्चालनमा ल्याएको उक्त जुफाल शाखा बैंकको ९४ औं शाखा हो । 

दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन सहज होस भन्ने उद्देश्यका साथ जुफाल शाखा विस्तार गरेको बैंकले जनाएको छ । बैंकले ९४ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved