एनआईसीको नारी दिवस योजना, शतप्रतिशतसम्म क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 06:51:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले नारी दिवसका अवसरमा ‘क्यास ब्याक अफर’ ल्याएको छ । बैंकले नारी दिवसका दिन आईतबार मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्ने एक सय जना महिलालाई क्यास ब्याक दिने भएको हो । बैंकका अनुसार मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्ने महिलाहरूले शतप्रतिशत तथा १० हजार रुपैयासम्म क्यास ब्याक पाउनेछन् । 

बैंकले हाल ३१९ शाखा, ४५४ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५८ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved