ग्लोबल आइएमईको मोबाइल बैंकिङबाट शंकरदेव क्याम्पसको शुल्क तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 06:11:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  को डिजिटल माध्यमबाट शंकरदेव क्याम्पसको शुल्क भुक्तानी गर्न मिल्ने भएको छ । बैंक र क्याम्पसबीच शुल्क भुक्तानी  सम्बन्धी सम्झौता भएसँगै विद्यार्थीले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत तिर्न सक्ने भएका हुन् । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र क्याम्पसका प्रमुख कृष्ण प्रसाद आर्चायले हस्ताक्षर गरेका छन् । 

बैंकले ३८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २५६ एटिएम र २४९ शाखारहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved