ज्ञानेश्वरको महेन्द्र माविलाई सिटिजन्स बैंकको ५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 06:47:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसन Citizens Bank International Limited ले काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यामिक आवाशिय विद्यालयलाई पाँच लाख सहयोग गरेको हो । बैंकले गरेको सहयोग विद्यालयको शौचालय निर्माणमा खर्च गरिने विद्यालयले जनाएको छ । 

बैंकले हाल ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved