एसबिआई बैंकका ग्राहकले क्युआर कोडबाट भुक्तानी गर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 05:06:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्बन्धमा सम्झौता भएको छ । 

बैंकका अनुसार उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिनेछ । यसका साथै फोन पे नेटवर्कमा आवद्घ रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सक्ने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved