मेगा बैंकका ग्राहकलाई सुलभ हेल्थले होम सर्भिस दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 03:20:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  र सुलभ हेल्थबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतामा बैंकका उप कार्यकारी प्रमुख रबिना देशराज जोशी र हेल्थका डाइरेक्टर साईरा श्रेष्ठले हस्ताक्षर गरेका थिए । 

सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई आवश्यक परेका बेला हेल्थले घरमे नर्स बोलाएर सेवा प्रदान गर्नेछ । उक्त सेवामा १५ प्रतिशतसम्म छुट हुने बैंकले जनाएको छ । 

सुलभ हेथ नेपाल सरकारबाट अनुमती प्राप्त वृध आमा – बुवा र बरामीलाई घर-घरमै स्वास्थ्या तथा नर्सिङ्ग सेवा दिने संस्था हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved