सेञ्चुरी बैंकका ग्राहकलाई सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 03:16:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  का ग्राहकलाई सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सेवामा सहुतियत हुने भएको छ । बैंक र हस्पिटातिटीबीच सहुतियत सम्बन्धी सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । 

उक्त सम्झौतामा बैंकका प्रबन्धक कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् । 

बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई उक्त हस्पिटालिटीमाको सेवामा १० प्रतिशतसम्म छुट हुने सम्झौतामा उल्लेख छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved