नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited ले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त काउन्टर बैंकको १७ औं एक्सटेन्सन काउन्टर हो ।
बैंकले ८२ शाखा, १२४ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू तथा ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत सेवा दिदै आइरहेको छ ।