कृषि विकास बैंकद्धारा बेलहिया नाकामा सावुन पानिले हात धुने व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 07:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाएको छ। बैंकले बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण बाट सुरक्षित राख्नको लागि  १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तबे रण गरेको हो। 

साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना उपलब्ध गराएको छ । बैंकको अनुरोधमा बैंकका अशल ग्राहक बाबुल निर्माण सेवाका प्रोप्राईटर नफिस अहमदले १ टिपर मिस्कट गिटी तथा बालुवा उपलब्ध गराए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved