सांग्रिला डेभलपमेन्टद्वारा आफ्ना ग्राहकलाई विद्युतीय बैंकिङ्ग सेवा लिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 12:42:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विद्युतीय बैंकिङ्ग सेवा लिन आग्रह गरेको छ । बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिन आग्रह गरेको हो । 

बैंकले प्रदान गर्दै आएको बैंकिङ्ग सेवा लिनका लागि  कठिनाई भएमा बैंकले तोकिदिएको आधिकारी व्यक्तिलाई सम्पर्क गर्न सक्ने छन् ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved