सांग्रीला डेभलपमेन्ट बैंकका यी शाखा खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 02:12:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रीला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई विद्युतीय माध्यमबाट कारोवार गर्न आग्राह गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई  प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी( एटिएम सेवा, मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपीएस) प्रयोग गर्नका लागि आग्रह गरेको हो । 

लकडाउनको समयमा सांग्रीला डेभलपमेन्ट बैंकका केही शाखा कार्यालयहरु खोलिने जानकारी बैंकले दिएको छ । बैंकका अनुसार बैंकले तोकेको शाखा कार्यालयबाट ग्राहकहरुले न्यूनतम बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने छन् । 

खुल्ने शाखा कार्यालयहरुको विवरणः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved