सनराइज बैंकले पाटन अस्पताललाई दियो २० थान पिपिई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 12:37:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज  बैंक Sunrise Bank Limited ले पाटन अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सहयोग गरेको  छ । कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि बैंकले २० थान पिपिइ दिईएको जनाएको छ। 

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पाटन अस्पतालका  डा.विष्णु प्र. शर्मालाई  २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आई परेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved