बैंकहरुले अनलाइन बैंकिंङको शुल्क लिन नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 08:00:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन कारोबार गर्न आवश्यक पर्ने सेवाहरु निशुल्क दिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न र त्यसको लागि आवश्यक सेवा दिंदा शुल्क नलिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंकमा अनलाइन सेवा सुरु गर्दा, पासवर्ड रिसेट गर्दा, पिन रिसेट गर्दा, ग्राहक प्रमाणित गर्दा, भेरिफाई गर्दा, कार्ड नवीकरण लगायतका कार्यलाई प्रोत्साहन गर्न भनेको हो ।  साथै राष्ट्र बैंकले अनलाइन मार्फत कारोबार गर्दा २०७७ असार मसान्तसम्म कुनै शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको छ । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved