कोरोना रोकथामको लागि नेपाल बैंकले हरेक प्रदेशलाई ५ लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 08:09:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले कोरोना भाइरस संक्रमण रोकथामको लागि हरेक प्रदेशलाई ५ लाखको दरले सहयोग गर्ने निर्णय गरेको छ  । बैंकका अध्यक्ष बासुदेव अधिकारीले  भाइरस संक्रमण रोकथामको लागि प्रदेश सरकारसँग हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम सहयोग गर्ने निर्णय भएको बताएका हुन् ।

बैंकले यस अघि नै संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई १ करोड प्रदान गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved