लकडाउनको समयमा एनआइसी एशिया बैंक NIC Asia Bank Limited ले विभिन्न शाखाहरुबाट सेवा दिँदै आएको छ । आज पनि बैंकले सातै प्रदेशका विभिन्न ३९ शाखामार्फत सेवा दिने जनाएको छ ।
बैंकले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभिन्न शाखाहरु खोल्ने जनाएको छ ।