बिजपाटी सम्बाददाता     Apr 02, 2020 | 09:18:44 AM


tansen

लकडाउनको समयमा एनआइसी एशिया बैंक  NIC Asia Bank Limited  ले विभिन्न शाखाहरुबाट सेवा दिँदै आएको छ । आज पनि बैंकले सातै प्रदेशका विभिन्न ३९ शाखामार्फत सेवा दिने जनाएको छ । 

बैंकले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभिन्न शाखाहरु खोल्ने जनाएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका