कोरोना रोकथाम कोषमा एनएमबि बैंकको १ करोड ५१ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 06:09:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले कोरोना भाइरसविरुद्द लड्न सरकारले खडा गरेको ‘कोभिड–१९ रोकथाम कोष’मा १ करोड ५१ लाख रुपैयाँ योगदान गरेको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

यसबाहेक बैंकले अनलाइन ब्यापारीहरुसँग पनि सम्झौता गरेको छ । एनएमबि बैंकको क्यूआर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने बै.कले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved