इन्भेस्टमेन्ट बैंकद्धारा कोरोना रोकथामका लागि १ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 12:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आर्थिक सहयोग गरेको छ । 

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण कोषमा बैंकले एक करोड रुपैयाँ सहयोग गरेको जनाएको छ । 

बैंकले हाल ८८ वटा शाखा र १२४ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved