बिजपाटी सम्बाददाता     Apr 03, 2020 | 12:23:43 PM


tansen

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आर्थिक सहयोग गरेको छ । 

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण कोषमा बैंकले एक करोड रुपैयाँ सहयोग गरेको जनाएको छ । 

बैंकले हाल ८८ वटा शाखा र १२४ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।   


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका