बिजपाटी सम्बाददाता     Apr 08, 2020 | 09:33:12 AM


सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले लकडाउन अवधिमा आफ्ना निश्चित शाखाहरुबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने जनाएको छ ।  बैंकले तोकिए बमोजिमका निश्चित शाखाबाट बैंकबाट प्रदान हुने न्यूनतम बैकिङ्ग सेवा लिन सकिने छ । 

देहाय अनुसारका शाखा कार्यालयहरु खुल्ला रहने छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका