बिजपाटी सम्बाददाता     Apr 08, 2020 | 10:15:09 AM


मेगा बैंक  लिमिटेड  Mega Bank Nepal Limited ले आज सातै प्रदेशका विभिन्न शाखामार्फत आफ्ना ग्राहकलाई सेवा दिने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै सातै प्रदेशका ५६ शाखामार्फत सेवा दिने बैंकले जनाएको छ । 

हेर्नुस बैंकको सूचना : 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका