राष्ट्रिय वाणिज्य बैंकको सीइओमा पुन: श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 09:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: किरणकुमार श्रेष्ठ नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बिहीबारको बैठकले उनलाई दोस्रो कार्यकालको नियुक्त  गरेको हो । 

उनको कार्यकाल ४ वर्षको हुने छ ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंकका सिइओ तथा सञ्चालक समितिका सदस्यले बढीमा दुई कार्यकाल काम गर्न सक्ने व्यवस्था छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved