सनराइज बैंकको ‘मुद्दती निक्षेप खाता’ घरबाटै खोल्ने सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2020 | 07:48:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । ग्राहकलाई डिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैकंले ‘सनराइज मार्ट’ बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको  जनाएको छ । उत्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकंले जनाएको छ । 

उक्त खातामा ८.२५ प्रतिशत ब्याजमा ०.५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । मुद्दतीको न्यूनतम अवधि ३ महिना रहने छ । उक्त खाता खोल्दा कुनैपनि शुल्क नलाग्ने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved