एसबिआई बैंकद्वारा कोरोना कोषमा एक करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 03:25:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  ले कोरोना रोकथामकालागि एक करोड रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागि बैंकले एक करोड रुपैयाँ सहयोग गरेको हो । 

बैंकका प्रबन्ध संचालक तथा प्रमुखकार्यकारी अधिकृत अनुकूल भटनागरले ५० लाख रुपैयाँको चेक उधोग, वाण्ज्यि तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका हुन । यसका साथै बैंकले प्रत्यक प्रदेश सरकारलाई ५।५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिसकेको जनाएको छ ।  यस्तै १५ लाख रुपैयाँ बैंकले कोभिड १९ को संक्रमण रोकथामतथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अतिविपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved