एभरेष्ट बैंकको मोबाईल एप्समा थपिए नयाँ सुविधाहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2020 | 05:14:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  को मोबाईल एप्स ईबीएलटच २४ मा नयाँ सुविधाहरु थपिएका छन् । बैंक र र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएसंगै नयाँ सुविधाहरु थपिएका हुन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । यो 

उक्त  एप्समा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ । 

बैंकले ९५ वटा शाखाहरु, ३१ वटा राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved