एनएमबि बैंकको खाता भाइबरबाटै खोल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 02:37:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  ले भाइबरमा च्याट गरेर खाता खोल्न सकिने व्यवस्था गरेको छ । बैंकले भाइबर कै प्रयोगले खाता खोल्न सकिने नवीनतम सेवाहरु ल्याईएको हो ।

 ग्राहकको बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर कै प्रयोगले खाता खोल्ने सेवाहरु ल्याईएको बैंकले जनाएको छ । 

यसअघि बैंकले फेसबुकको म्यासेन्जरबाटै खाता खोल्ने र नविकरण गर्न सकिने व्यवस्था गरिसकेको थियो ।

“हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग  पुर्याउने  एक महत्वर्पू योजना हो ” बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved