नबिल बैंकद्वारा अस्पताललाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 07:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले कर्णाली प्रदेशलाई आर्थिक सहयोग गरेको छ । बैंकले सुर्खेतमा रहेको प्रदेश अस्पताललाई एक थान पीसीआर मेसिनका निम्ति २८ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved