बिजपाटी सम्बाददाता     May 26, 2020 | 07:33:18 PM


नबिल बैंक Nabil Bank Limited  ले कर्णाली प्रदेशलाई आर्थिक सहयोग गरेको छ । बैंकले सुर्खेतमा रहेको प्रदेश अस्पताललाई एक थान पीसीआर मेसिनका निम्ति २८ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका