सनराइज बैंक र सिर्जना फाइनान्सको मर्जर तोडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 05:23:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले सिर्जना फाइनान्स Srijana Finance Limited  लाई प्राप्ति गर्ने प्रक्रिया रद्द भएको छ । बैंकको जेठ २९ गते बसेको संचालक समितिको बैठकले प्राप्ति गर्ने प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

यी २ संस्थाबीच माघ ८ गते प्राप्ति सम्बन्धि सम्झौता भएको थियो ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved