सानिमा बैंकद्वारा करुणा फाउन्डेसनलाई अर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 06:19:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले करुणा फाउन्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले उक्त संस्थालाई जन्मजातहुने अपाङ्गता रोकथाम तथा सहायता सामाग्री खरिदका लागि १० लाख रुपैयाँ सहयोग गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको बैंकले जनाएको छ । 

प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपाङ्गता भएका व्यक्तिहरु रहेको फाउन्डेसनले जनाएको छ । 

बैंकले ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएम मार्फत् सेवा प्रदानगर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved