ऋणपत्र निष्काशन अनिवार्य नपार्न बैंकर्स संघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 04:40:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुलाई ऋणपत्र निष्काशन बाध्यकारी नपार्न माग गरेको छ । मौद्रिक नीतिको लागि राष्ट्र बैंक समक्ष सुझाव दिदै संघले २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्नु पर्ने ब्यबस्थालाई ऐच्छिक बनाउन आग्रह गरेको हो ।

हाल बैंकहरुले  आफ्नो चुक्ता पुंजीको न्युनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नु पर्ने व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved