माछापुच्छ्रे बैंकको सहायक कम्पनी मर्जमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 11:46:07 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited को सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल मर्जमा जाने भएको छ । माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टबीच गत बुधबार मर्जर सम्झौता भएको हो।

माछापुच्छ्रे क्यापिटलमा माछापुच्छ्रे बैंकको शत प्रतिशत लगानी छ । बैंकले आफ्नो सहायक कम्पनी मर्जमा जान लागेको सूचना नेपाल स्टक एक्सचेन्जलाई दिएको हो ।

माछापुच्छ्रे क्यापिटल गत माघबाट मात्र संचालनमा आएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved