माछापुच्छ्रे बैंकद्वारा बचत खातामा दिईदै आएको बीमा सुविधा खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2020 | 08:53:13 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले बचत खातामा प्रदान गरिदै आएको बीमा सेवा खारेज गरेको छ । बैंकले विभिन्न ५ वटा खातामा प्रदान गरिदै आएको बीमा सुविधा खारेज गर्ने जनाएको हो । 

जस अनुसार बैंकले स्मार्ट बचत खाता, तलव ब्यबस्थापन खाता, रेमिट्यान्स बचत खाता, उच्च शिक्षा निक्षेप योजना, र एमबिएल बचत खाता खातामा दिएको बीमा सुविधा खारेज गरेको हो । २१ दिन पछि यो नियम लागु हुने बैंकले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved