मेगा बैंक Mega Bank Nepal Limited ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार २१ गतेदेखि लागु हुने गरी निक्षेप र कर्जा तर्फ कै नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
जस अनुसार बैंकले सेभिङतर्फ अधिकतम ५.५० प्रतिशत र मुद्दतीतर्फ अधिकतम ८.२५ प्रतिशत ब्याज प्रदान गरिने जनाएको छ । त्यस्तै कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर ब्याज लिईने बैंकले जनाएको छ । जेठ महिनामा बैंकको बेस रेट ८.९८ प्रतिशत रहेको छ ।
हेर्नुस् के मा कति ब्याज ?