एनएमबिमा खाता खोल्दा आफ्नै नाममा बिरुवा, डिपोजिटको शतप्रतिशत रकम कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 03:14:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ। जस अनुसार ग्राहकहरुलेयो खाता खोल्दा आफ्नो नाममा विरुवा रोपाउन पाउने बैंकले जनाएको छ ।

वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो सुविधा ल्याएको जनाएको छ ।  बैंकले यस खातामा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० %  कर्जा प्रदान गरिने जनाएको छ ।

वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयासमा यो खाता सुरु गरिएको र यसबाट ग्राहकलाई प्रतिफल मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved