दुई दिन कुमारी बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 08:32:18 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई दिन कुमारी बैंक Kumari Bank Limited  को सम्पूर्ण सेवा बन्द हुने भएको छ । बैंकल देव: विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेकोले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार कुमारीको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने भएको हो ।

साथै सो मितिमा कुमारी बैंकको एटिएम लगायतका सम्पूर्ण डिजिटल कारोबार समेत अबरुद्द हुन सक्ने बैंकले जनाएको छ । त्यस्तै देव: को हकमा असार २४ गतेदेखि नै डिजिटल कारोबार अबरुद्द हुने सक्ने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved