एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 09:09:53 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ बैंकले निक्षेप र कर्जातर्फ कै ब्याजदर सार्वजनिक गरेको हो । बैंकका अनुसार यो ब्याजदर आज असार २६ गतेदेखि नै लागु हुने छ ।

नयाँ ब्याजदर अनुसार बैंकले निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत, रिकरिङतर्फ अधिकतम ८.२५ प्रतिशत, र मुद्दातितर्फ अधिकतम ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । कर्जातर्फ बेसरेटमा ५ प्रतिशत सम्म र फिक्स्ड तर्फ ११.९९ प्रतिशत ब्याजमा कर्जा दिने बैंकले जनाएको छ ।

हेर्नुस् के मा कति ब्याज ? 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved