एसबिआई बैंकका ग्राहकाले टेस्ला डाईग्नोस्टीकमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 05:39:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  का ग्राहकाले टेस्ला डाईग्नोस्टीक क्लिनिकको सेवामा छुट पाउने भएका छन् । बैंक र क्लिनिकबीच सेवामा छुट दिने सम्बन्धमा भएको सम्झौतासंगै ग्राहकले यस्तो सुविधा पाएका हुन् ।

सम्झौतामा बैंकका प्रमूख व्यवसाय प्रबर्धन छपि राज पन्त र क्लिनिकी प्रमूख कार्यकारी अधिकृत रिन्कू श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार ग्राहकले उक्त क्लिनिकको प्याथोलोजी तथा रेडियोलोजी सेवा लिदा १० प्रतिशत छुट पाउने छन् । त्यस्तै फार्मेसी सेवामा भने ग्राहकले ५ देखि १० प्रतिशतसम्म  छुट पाउने जनाइएको छ । ग्राहकले उक्त बैंकको परिचय पत्र देखाएर सोही बैंकको डेबिड कार्ड प्रयोग गर्दा यस्तो सुविधा पाउने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved